मन्त्रिपरिषद् बैठक
काठमाडौँ- नायव महान्यायाधिवक्ता डा. टेकप्रसाद घिमिरेले अवकाशमा जानुअघि नै राजीनामा दिएका छन्।
साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनको स्वेच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको हो।
उनले साउन २ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
प्रकाशित: ७ साउन २०८२ १३:३४ | Wednesday, July 23, 2025
प्रतिक्रिया



