काठमाडौँ- राजावादी अभियानमा होमिएका दुर्गा प्रसाईलाई नेपाल ल्याएसँगै प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई नेपाल प्रहरीले पक्राउ गरेपछि हत्कडी समेत लगाएको छ। यसअघि पटकपटक पक्राउ पर्दा समेत प्रहरीले प्रसाईलाई हत्कडी लगाएको थिएन।

प्रकाशित: २९ चैत २०८१ १२:०८ | Friday, April 11, 2025
प्रतिक्रिया




