सशस्त्र प्रहरीले माग्यो २८ निरीक्षक

हिमाल प्रेस १६ फागुन २०८१ ९:२५
16
SHARES
सशस्त्र प्रहरीले माग्यो २८ निरीक्षक

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ। सशस्त्र प्रहरीको प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फ प्रहरी निरीक्षक माग गरेको हो।

फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त दिन सकिने छ। कार्यालयका अनुसार अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ।

प्रकाशित: १६ फागुन २०८१ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast