
सुनसरी- आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका मकैका बोट। असिना तथा हावाहुरीका किसान मारमा परेका छन्। तस्बिर : नवीन गड्तौला/रासस
प्रकाशित: १२ फागुन २०८१ ९:१४
प्रतिक्रिया