दाङ- दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गंगाको मुहान बबई नदी। उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: २० भदौ २०८१ ७:३७ | Thursday, September 5, 2024
प्रतिक्रिया




