माओवादीलाई एकताबद्ध गर्ने प्रचण्डकाे प्रण

हिमाल प्रेस २२ साउन २०८१ १७:१३
22
SHARES
माओवादीलाई एकताबद्ध गर्ने प्रचण्डकाे प्रण

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन्।

पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उनले सबै तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’ लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिंगाे पार्टी लाग्नुपर्ने बताए।

प्रकाशित: २२ साउन २०८१ १७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =