परराष्ट्रमन्त्री र पाकिस्तानका राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १४ साउन २०८१ १९:०१ | Monday, July 29, 2024
परराष्ट्रमन्त्री र पाकिस्तानका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हस्मीले आज (सोमबार) मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

सो भेटका क्रममा द्विपक्षीय हितका साथै नेपाल पाकिस्तान सम्बन्धका विविध पक्षमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: १४ साउन २०८१ १९:०१ | Monday, July 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast