अशोक राई नेतृत्वको जसपाले बोलायो पार्टीको बैठक

हिमाल प्रेस १८ असार २०८१ ९:२६
30
SHARES
अशोक राई नेतृत्वको जसपाले बोलायो पार्टीको बैठक

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारबारे निर्णय गर्न पार्टीमा छलफल गर्ने भएको छ। पार्टीले मंगलबार बिहान १० बजे बैठक बोलाएको हो। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको छ।

सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयार सुरु गरिएको छ।

प्रकाशित: १८ असार २०८१ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =