प्रधानमन्त्री पद मात्र सोचेर बसेको छैन : माधव नेपाल

हिमाल प्रेस ३० जेठ २०८१ ११:१६
2
SHARE
प्रधानमन्त्री पद मात्र सोचेर बसेको छैन : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका सोचेर नबसेको बताएका छन्।

उनले जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे।

 

प्रकाशित: ३० जेठ २०८१ ११:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =