खगराजले गरे गण्डकीमा मुख्यमन्त्रीको दाबी

हिमाल प्रेस २५ चैत २०८० ११:२२
12
SHARES
खगराजले गरे गण्डकीमा मुख्यमन्त्रीको दाबी

काठमाडौँ- गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गरेका छन्।

एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन्।

यसमा सभामुखको समेत संख्या गनिएको छ।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ। दलको सिट संख्याका आधारमा बहुमत पुर्‍याएर दाबी गरेको हो।

प्रकाशित: २५ चैत २०८० ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =