हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची

हिमाल प्रेस १२ चैत २०८० ९:१८
2
SHARE
हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालीमाटी तरकारी बजारमा आज केही तरकारीको मूल्य घटेको छ भने कतिपय तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

टमाटरसहित कतिपय तरकारीको मूल्य भने बढेको समितिले जनाएको छ।

प्रकाशित: १२ चैत २०८० ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =