लघुवित्तपीडित र सरकारबीच वार्ता : आन्दोलन फिर्ता, भयो ६ बुँदे सहमति

हिमाल प्रेस २ चैत २०८० १७:३८
14
SHARES
लघुवित्तपीडित र सरकारबीच वार्ता : आन्दोलन फिर्ता, भयो ६ बुँदे सहमति

काठमाडौँ- लघुवित्तपीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ। शुक्रबार सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच भएको वार्ताबाट सहमति जुटेको हो।

सरकारी वार्ताका टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमतिसँगै आन्दोलनरत पक्षले विरोधका कार्यक्रम स्थगित गरेका छन्।

हेर्नुहोस् सहमति

प्रकाशित: २ चैत २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =