मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस २८ फागुन २०८० ८:४६
10
SHARES
मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज (सोमबार) बस्ने भएको छ।

आज अपराह्न ४ बजे सिंहदरबार बस्ने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

आजको बैठकका प्रस्तावित निर्णयबारे खुलाइएको छैन।

प्रकाशित: २८ फागुन २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =