दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य

हिमाल प्रेस २७ फागुन २०८० १८:१२
8
SHARES
दीपक खड्का कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संखुवासभाका नेता दीपक खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

सभापति देउवाले कांग्रेसको विधान र नियमावली २०७६ को नियम ५६ (२) बमोजिम प्रतिनिधिसभाका सदस्य खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित: २७ फागुन २०८० १८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =