बूढासुब्बा गोल्ड कप हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

हिमाल प्रेस २७ फागुन २०८० १५:४३
बूढासुब्बा गोल्ड कप हेर्न आइएमई पेबाट टिकट काट्न सकिने

काठमाडौँ- धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट टिकट काटेर हेर्न मिल्ने भएको छ। बूढासुब्बा गोल्ड कप फुटबल २४ औँ संस्करण हेर्न सहज बनाउने उद्देश्यले आइएमई पेबाट सजिलै टिकट काटेर हेर्ने व्यवस्था मिलाइएको हो।

चैत ३ गतेसम्म आयोजना हुने प्रतियोगिता अवधिभर आइएमई पेबाट टिकट काट्न मिल्नेछ। यसपटकको बूढासुब्बा गोल्ड कप फुटबल प्रतियोगितामा ८ वटा क्लब सहभागी छन्।

प्रकाशित: २७ फागुन २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =