थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा [सूचीसहित]

हिमाल प्रेस २५ फागुन २०८० १७:४४
40
SHARES
थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा [सूचीसहित]

काठमाडौँ– सरकारले थप दुई हजार ६७४ जनाको नाम सहिदको सूचीमा राखेको छ। राष्ट्रहित, लोकतन्त्र र विभिन्न परिवर्तनका लागि भएका आन्दोलनमा ज्यान गुमाएकामध्ये थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित भएको हो।

उनीहरूलाई सहिदको घोषणा भने सरकारले गत पुस २४ गते गरेको थियो। यससँगै देशमा सहिदको संख्या ११ हजार १४१ पुगेको छ।

हेर्नुस् सूची

प्रकाशित: २५ फागुन २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =