शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो सबै स्थानीय तह र विद्यालयलाई यो पत्र

हिमाल प्रेस २५ फागुन २०८० ९:४७
4.1k
SHARES
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठायो सबै स्थानीय तह र विद्यालयलाई यो पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (योजना तथा अनुगमन शाखा) सानोठिमी भक्तपुरले सबै स्थानीय तह र सामुदायिक विद्यालयलाई पत्र पठाउँदै  सिकाइ आपूरण तथा द्रूत सिकाइ योजना (Recovery & Accelerated Plan- REAL Plan) कार्यान्वयन गर्न अनुरोध गरेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ बाट विद्यार्थीको सिकाइ क्षति आपूरण तथा द्रूत सिकाइ अभिवृद्धि गर्ने प्रयोजनले REAL Plan स्वीकृत भइ कार्यान्वयनमा रहेको छ।

चालु शैक्षिक सत्र तथा शैक्षिक सत्र २०८१ मा योजना कार्यान्वयन प्रक्रियालाई निरन्तरता दिन REAL Plan कार्यान्वयनका लागि स्वीकृत दस्तावेजका अतिरिक्त संलग्न विवरण अनुसारका कार्यहरू गर्न केन्द्रले अनुरोध गरेको छ।

विस्तृत

 

प्रकाशित: २५ फागुन २०८० ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =