हिउँले अवरुद्ध सडक [तस्बिरहरू]

हिमाल प्रेस २२ फागुन २०८० १७:३७
34
SHARES
हिउँले अवरुद्ध सडक [तस्बिरहरू]

काठमाडौँ– मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका-१ स्थित पिसाङ र ढुकुरपोखरीको बीचमा पर्ने खाङ्सार चामे सडकखण्ड हिउँपहिरोले अवरुद्ध भएको छ।

हिउँपहिरोले अवरुद्ध भएको सडक सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङको सुरक्षा फौजले खुलाउने कार्य गरिरहेको सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाको दुईवटा स्काभेटरको सहयोगले हिउँ पन्छाउने कार्य भइरहेको छ।

तस्बिरहरू : सशस्त्र प्रहरी बल

प्रकाशित: २२ फागुन २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 8 =