ओलीलाई उनेको माला पौडेलले लगाए

हिमाल प्रेस २० फागुन २०८० ११:३५
100
SHARES
ओलीलाई उनेको माला पौडेलले लगाए

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत गरिएको छ ।

उपाध्यक्ष पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताहरूले २ सय किलोको मालाले स्वागत गरेका हुन् ।

उपाध्यक्ष पौडेल धनुषामा जारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनमा सहभागी भएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली जाने भनेपछि तयार गरिएको माला उनी नगएपछि उपाध्यक्ष पौडेललाई लगाइएको हो ।

प्रकाशित: २० फागुन २०८० ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =