प्रकाशमान सिंहले भने : अरूलाई दोष देखाएर जिम्मेवारीबाट भाग्ने प्रवृत्ति बढ्यो

हिमाल प्रेस २० फागुन २०८० १०:५५
6
SHARES
प्रकाशमान सिंहले भने : अरूलाई दोष देखाएर जिम्मेवारीबाट भाग्ने प्रवृत्ति बढ्यो

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सन्तनेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनबाट अनुशरण गर्नसके धेरै कुराको समाधान निस्कने बताएका छन्।

नेपाली कांग्रेस रत्न नगर चितवनमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भट्टराईको जीवनबाट धेरै कुरा अनुशरण गर्नुपर्ने बताएका हुन्।

सिंहले पार्टीभित्र असन्तुष्टी रहे पनि समाधान गर्दै जानुपर्ने बताएका छन्।

उनले अरूलाई दोष देखाएर जिम्मेवारीबाट भाग्ने प्रवृत्ति बढेको सुनाए।

प्रकाशित: २० फागुन २०८० १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =