त्रिविमा नामिबिया र नेदरल्यान्ड्स भिड्दै

हिमाल प्रेस २० फागुन २०८० ८:००
8
SHARES
त्रिविमा नामिबिया र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ- त्रिदेशीय टी-२० शृंखलामा आज नामिबिया र नेदरल्यान्ड्स भिड्दैछन्। दुवै बीचको खेल त्रिवि मैदानमा बिहान साढे ११ बजे सुरु हुने छ। शृंखलामा नेदरल्यान्ड्स ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गर्दै अंक तालिकामा शीर्ष स्थानमा छ।

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ। नेपाल दोस्रो स्थानमा छ। त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा छ। आजको खेलले फाइनलमा पुग्ने टिमको टुंगो लगाउने छ।

 

प्रकाशित: २० फागुन २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =