राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त

हिमाल प्रेस ९ फागुन २०८० ६:४९
18
SHARES
राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त

काठमाडौँ- राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।

योग्य उम्मेदवारले फागुन १३ गतेभित्र आवेदन दिन सक्नेछन्। करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ।

 

प्रकाशित: ९ फागुन २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =