प्रावि शिक्षक : ४४ जिल्लाको नतिजा सार्वजनिक,अन्तर्वार्तामा उपस्थित हुन अनुराेध

हिमाल प्रेस २ फागुन २०८० १०:२०
472
SHARES
प्रावि शिक्षक : ४४ जिल्लाको नतिजा सार्वजनिक,अन्तर्वार्तामा उपस्थित हुन अनुराेध

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले मंगलबार उदयपुर, धनुषा, नुवाकोट, बागलुङ, पाल्पा र डोल्पा जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयग) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ।

आयोगले हालसम्म ४४ जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ। संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही, बैतडी, संखुवासभा, दोलखा, स्याङजा, रुपन्देही, बैतडी,भोजपुर, पर्सा, प्युठान, मुगु, कैलाली, खोटाङ, बारा, मनाङ छन्।

अर्घाखाँची, रोल्पा, मोरङ, रौतहट, बझाङ, सोलुखुम्बु, महोत्तरी, सल्यान, डडेलधुरा, धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख, तेह्रथुम, ताप्लेजुङ र झापा जिल्ला छन्।

नामावली हेर्नुहाेस् 


प नामावली

प्रावि शिक्षक : हालसम्म ३२ जिल्लाको नतिजा सार्वजनिक [नामावलीसहित]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =