प्रावि शिक्षक : हालसम्म ३२ जिल्लाको नतिजा सार्वजनिक [नामावलीसहित]

काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले आइतबार  भोजपुर, पर्सा, प्युठान, मुगु र कैलाली जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। त्यसैगरी आयोगले शनिबार खोटाङ, बारा, मनाङ, अर्घाखाँची र रोल्पा नतिजा सार्वजनिक गरेको हो। आयोगले ती जिल्लासहित ३२ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ। जसमा मोरङ, रौतहट, बझाङ, … Continue reading प्रावि शिक्षक : हालसम्म ३२ जिल्लाको नतिजा सार्वजनिक [नामावलीसहित]