नेपाली रुपैयाँभन्दा कति ठूलो छ अमेरिकन डलर?

हिमाल प्रेस २९ माघ २०८० ७:००
4
SHARES
नेपाली रुपैयाँभन्दा कति ठूलो छ अमेरिकन डलर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने बढेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डरको मूल्य भने तीन दिनदेखि घटबढ भएको छैन।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डरको मूल्य यही कायम थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३९ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ११ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८७ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६८ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २५ पैसा थियो।

प्रकाशित: २९ माघ २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =