हेर्नुहोस् आजको कतारी रियालको मूल्य

हिमाल प्रेस २८ माघ २०८० ७:१८
6
SHARES
हेर्नुहोस् आजको कतारी रियालको मूल्य

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा तथा युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसामा कारोबार हुने भएको छ ।

बेलायती पाउन्ड १ को खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ६८ तथा क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९७ पैसामा खरिदबिक्री हुनेछ।

कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसा रहेको छ।

प्रकाशित: २८ माघ २०८० ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + seventeen =