आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २५ माघ २०८० ७:०७
6
SHARES
आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोपियन युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा थियो।

त्यसैगरी आज युरोको मूल्य बढेको छ। आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १० पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४५ पैसा थियो।

 

प्रकाशित: २५ माघ २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =