डलर यथावत, युरो र पाउन्ड घट्यो

हिमाल प्रेस २४ माघ २०८० ६:५५
2
SHARE
डलर यथावत, युरो र पाउन्ड घट्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरोपियन युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २० पैसा नै थियो।

त्यसैगरी आज युरोको मूल्य घटेको छ। आजको लागि युरो १ को खरिदर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। मंगलबार युरो १ को खरिदर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६७ रुपैयाँ १४ पैसा निर्धारण भएको छ।

हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६८ पैसा थियो।

त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ३२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ १० पैसा र बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३० रुपैयाँ ८० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७५ पैसा थियो।

प्रकाशित: २४ माघ २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =