हेर्नुहोस् आजको विदेशी मुद्राको विनियम दर

हिमाल प्रेस २२ माघ २०८० ७:४५
6
SHARES
हेर्नुहोस् आजको विदेशी मुद्राको विनियम दर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा तथा युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसामा कारोबार हुने भएको छ ।

बेलायती पाउन्ड १ को खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर ८६ रुपैयाँ ६२ तथा क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७८ पैसामा खरिदबिक्री हुनेछ।

कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको छ।

प्रकाशित: २२ माघ २०८० ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =