आईएसआईका लागि जासुसी गरेको आरोपमा भारतीय दूतावासका कर्मचारी पक्राउ

हिमाल प्रेस २१ माघ २०८० २०:५९
18
SHARES
आईएसआईका लागि जासुसी गरेको आरोपमा भारतीय दूतावासका कर्मचारी पक्राउ

काठमाडौँ- भारतीय सेनासँग सम्बन्धित गोप्य कागजात पाकिस्तानी गुप्तचर संस्था आईएसआईलाई उपलब्ध गराएको आरोपमा एक भारतीय पक्राउ परेका छन्।

भारतीय विदेश मन्त्रालयमा एमटीएस (मल्टी टास्किङ स्टाफ) को रूपमा कार्यरत उत्तरप्रदेश हापुडका सतेन्द्र सिलवाल पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। हाल उनी रुसस्थित भारतीय दूतावासमा कार्यरत थिए।

प्रकाशित: २१ माघ २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =