बढ्यो डलर, युरो, पाउन्ड र दिनारको भाउ

हिमाल प्रेस १८ माघ २०८० ७:२४
12
SHARES
बढ्यो डलर, युरो, पाउन्ड र दिनारको भाउ

काठमाडौँ- अमेरिकी डलर, युरो, पाउन्ड र दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३३ रुपैयाँ १८ पैसा निर्धारण भएको छ।

हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १३३ रुपैयाँ २८ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिदर १४३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५२ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५० पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को करिददर ४३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३३ रुपैयाँ १९ पैसा थियो।

प्रकाशित: १८ माघ २०८० ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =