विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर

हिमाल प्रेस ११ माघ २०८० ७:०६
8
SHARES
विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको विनिमय दर राष्ट्र बैंक

काठमाडौँ-  नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३० रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९० रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७ रुपैयाँ रहेको छ ।

प्रकाशित: ११ माघ २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =