सम्पर्कविहीन २४ प्रहरीलाई सेवामा फर्किन ७ दिनको म्याद

हिमाल प्रेस १० माघ २०८० ७:३१
2.4k
SHARES
सम्पर्कविहीन २४ प्रहरीलाई सेवामा फर्किन ७ दिनको म्याद

काठमाडौँ- नेपाल प्रहरीले सूचना नदिई सम्पर्कविहीन प्रहरीलाई सेवामा फर्किन अनुरोध गरेको छ। । प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर हुन आउन अनुरोध गरेको छ।

बुधबार (आज) प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै तत्काल सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।
जसमा प्रहरी सहायक नीरिक्षकदेखि प्रहरी जवानसम्म छन्।

प्रकाशित: १० माघ २०८० ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =