यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस १० माघ २०८० ७:०६
10
SHARES
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.४१ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७१ रुपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५.४० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२१ रुपैयाँ रहेको छ।

 

प्रकाशित: १० माघ २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =