कति छ डलरको भाउ?

हिमाल प्रेस ९ माघ २०८० ७:०१
8
SHARES
कति छ डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९९ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.२७ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७७ रुपैयाँ रहेको छ। साउदी रियाल एकको खरिद दर ३५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१८ रुपैयाँ रहेको छ।

प्रकाशित: ९ माघ २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =