आज सुनचाँदीको मूल्य कति?

हिमाल प्रेस ८ माघ २०८० १०:५५
436
SHARES
आज सुनचाँदीको मूल्य कति?

काठमाडौँ- नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी तेजाबी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।

महासंघको भनाइमा सोमबार १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ८ माघ २०८० १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =