आइएमई पे एपमा एक रुपैयाँको खेल

हिमाल प्रेस ७ माघ २०८० १२:४९
आइएमई पे एपमा एक रुपैयाँको खेल

काठमाडौँ- नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ। यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाईलसँग आबद्ध भई रु. १ खेल सुरु गरेको जनाएको छ।

साथै खेलको उपहारस्वरुप १० वटा अल्टिमाका प्रडक्टहरू राखिएका छन्। आइएमई पे एपका प्रयोगकर्ताले रु. १ मा आफूलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। साथै अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट- अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेमार्फत खरिदमा छुट दिने भएको छ।

 

प्रकाशित: ७ माघ २०८० १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =