आज कति रुपैयाँमा कारोबार भइरहेका छ सुनचाँदी?

हिमाल प्रेस ३ माघ २०८० ११:२७
326
SHARES
आज कति रुपैयाँमा कारोबार भइरहेका छ सुनचाँदी?

काठमाडौँ- नेपाली बजारमा आज छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सो मूल्यमा कारोबार भइरहेको हो।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँ कारोबार भइरहेको पनि महासंघले जनाएको छ।

त्यसैगरी महासंघकाे भनाइमा नेपाली बजारमा बुधबार एक तोला चाँदीको मूल्य १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ३ माघ २०८० ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =