इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

हिमाल प्रेस २८ पुष २०८० २१:३१
8
SHARES
इजरायली आक्रमणमा गाजामा कम्तीमा २० जनाको मृत्यु

गाजा (रासस/सिन्ह्वा)- इजरायलले शनिबार बिहान गाजा शहरको एउटा घरमा आक्रमण गर्दा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले जनाएको छ।

प्यालेस्टिनी सिभिल डिफेन्सको भनाइलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘गाजा शहरको अल-दराज नजिकै रहेको घरमा इजरायली बमबारीका कारण मृत्यु भएका २० जनाको शव फेला परेको छ।’

प्रकाशित: २८ पुष २०८० २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =