अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा मनोज राई सर्वसम्मत

हिमाल प्रेस २६ पुष २०८० ९:४२
18
SHARES
अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा मनोज राई सर्वसम्मत

काठमाडौँ- अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट मनोज राई अध्यक्षमा चुनिएका छन्।

उपाध्यक्षमा इन्द्र बोहरा, रोहित बोगटी, दिनेश सिंह र सचिवमा कमल रोकाया चयन भएका छन्।

सहसचिवमा यशु थापा, पुस्कर दौल्याल, नरेन्द्र साउद र कोशाध्यक्षमा जे बि कुवर रहेका छन्।

प्रकाशित: २६ पुष २०८० ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =