गण्डकीमा गठबन्धन र राप्रपाले पनि गरे उम्मेदवारी दर्ता

हिमाल प्रेस २३ पुष २०८० १४:१०
8
SHARES
गण्डकीमा गठबन्धन र राप्रपाले पनि गरे उम्मेदवारी दर्ता सत्ता गठबन्धनका राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ- सत्ता गठबन्धनका गण्डकी प्रदेशका उम्मेदवारले पनि उम्मेदवारी दर्ता गरेका छन्। गण्डकी प्रदेशको केन्द्र पोखरामा आज कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा)ले अन्य, माओवादी केन्द्रकी मनरूपा शर्मा (पर्वत)ले महिलाबाट
र कांग्रेसकै पदमबहादुर परियार (तनहुँ) अपांगबाट उम्मेदवारी दर्ता गरेका छन्।

राप्रपाले रोमबहादुर भण्डारी (कास्की) अन्यबाट र महिलाबाट गौमाया श्रेष्ठ (तनहुँ)बाट उम्मेदवारी दर्ता गरेका छन्।

आउँदो माघ ८ मा राष्ट्रियसभाको चुनाव हुँदैछ।

राप्रपाका राष्ट्रियसभाका उम्मेदवार
प्रकाशित: २३ पुष २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =