मंगलबजारमा रित्तो गाग्री बोकेर प्रदर्शन [तस्बिरहरू]

दिपेश श्रेष्ठ २० पुष २०८० १३:३०
16
SHARES
मंगलबजारमा रित्तो गाग्री बोकेर प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले शुक्रबार ललितपुरको मंगलबजारमा प्रदर्शन गरेको छ। लामो समयसम्म मेलम्चीपानीको पानी धारामा नआएको भन्दै समितिले प्रदर्शन गरेको हो। समितिले आयोजना गरेको दबाब कार्यक्रममा स्थानीयहरू रित्तो गाग्री र भाँडाकुँडासहित उपस्थित भएका थिए।

प्रदर्शनकारीले ‘पानीमाथिको चलखेल बन्द गर, पानीमारा सरकार मुर्दाबाद, मेलम्चीको पानी तुरुन्त उपत्यका पठान्तरण गर’ जस्ता नारा लगाएका थिए।

प्रकाशित: २० पुष २०८० १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =