४ हजार ९२ जना प्रहरी सहायक हवलदारहरूको सरुवा,को कहाँ?

हिमाल प्रेस २० पुष २०८० १०:०८
5.8k
SHARES
४ हजार ९२ जना प्रहरी सहायक हवलदारहरूको सरुवा,को कहाँ?

काठमाडौँ- नेपाल प्रहरी सहायक हवलदारको एकैपटक ठूलो संख्यामा सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँले बिहीबार एकैपटक ४ हजार ९२ जना प्रहरी सहायक हवलदारहरूको सरुवा गरेको हो।

सरुवा भएका सहायक हवलदारहरूले माघ महिना देखिको तलबभत्ता सरुवा भएको दरबन्दीबाटै पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रधान कार्यालयले सरुवा कार्यान्वयन गर्न र गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

हेर्नुहोस् सरुवा सूची

प्रकाशित: २० पुष २०८० १०:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =