सिन्धुपाल्चोकमा भूकम्पको धक्का

हिमाल प्रेस १९ पुष २०८० १२:१०
52
SHARES
सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौँ- सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो।

प्रकाशित: १९ पुष २०८० १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =