हिमालको काखमा भलिबल

हिमाल प्रेस ३ पुष २०८० १४:०३
6
SHARES
हिमालको काखमा भलिबल

बेनी– म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा समावेश गरिएको गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै जनप्रतिनिधि र कर्मचारीहरू। प्रतियोगितामा जनप्रतिनिधिको समूह बिजेता बनेको छ।

तस्बिर : कमल खत्री/रासस

प्रकाशित: ३ पुष २०८० १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =