स्वास्थ्य सेवा विभागले गर्‍यो ४९ नर्सको बढुवा [सूचीसहित]

हिमाल प्रेस २७ मंसिर २०८० १३:४३
6
SHARES
स्वास्थ्य सेवा विभागले गर्‍यो ४९ नर्सको बढुवा [सूचीसहित]

काठमाडौँ- स्वास्थ्य सेवा विभागले ४९ नर्सको बढुवा गरेको छ। पाँचौँबाट छैटौँ र छैटौँबाट सातौँ तहमा बढुवा गरिएको हो। स्तरवृद्धि निर्णयमा त्रुटी भए सच्याउने, संशोधन गर्ने वा बदर समेत गर्न सकिने विभागले जनाएको छ।

सूची

प्रकाशित: २७ मंसिर २०८० १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =