काठमाडौँमा अन्तर्राष्ट्रिय पानी रङ महोत्सव [तस्बिरहरू]

दिपेश श्रेष्ठ १८ मंसिर २०८० १६:१९
10
SHARES
काठमाडौँमा अन्तर्राष्ट्रिय पानी रङ महोत्सव [तस्बिरहरू]

काठमाडौँ- काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्को हलमा तेस्रो अन्तर्राष्ट्रिय पानी रङ महोत्सव (थर्ड इन्टरनेसनल वाटरकलर फेस्टिबल) चलिरहेको छ।

मंसिर १६ गतेबाट सुरु भएको महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, टर्की, भियतनाम, दक्षिण कोरिया, अमेरिका, बेलायत, युक्रेन, संयुक्त अरब इमिरेट (यूएई), म्यानमार, थाइल्यान्ड, अस्ट्रिया, रोमानिया, सर्बिया, फिलिपिन्स, पाकिस्तान, जापानसहित ३९ देशका कलाकारका ३४३ कलाकृति प्रदर्शनीमा राखिएको छ।

इन्टरनेसनल वाटरकलर सोसाइटी, नेपालद्वारा आयोजित ५ दिने महोत्सव मंसिर २० गते सकिनेछ।

प्रकाशित: १८ मंसिर २०८० १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =