महाचैत्य परिक्रमामा श्रद्धालु

दिपेश श्रेष्ठ १८ मंसिर २०८० ११:३२
8
SHARES
महाचैत्य परिक्रमामा श्रद्धालु काठमाडौँको बौद्धनाथ स्तूपको आइतबार साँझ परिक्रमा गर्दै बौद्ध धर्मावलम्बी। काठमाडौँ महानगरपालिका-६ मा रहेको यो प्राचीन महाचैत्यलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदासूचीमा सूचीकृत गरेको थियो।

 

प्रकाशित: १८ मंसिर २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =