भूकम्पले ध्वस्त जाजरकोट सदरमुकाम खलंगा [तस्बिरहरू]

हिमाल प्रेस १८ कार्तिक २०८० ९:०५
54
SHARES
भूकम्पले ध्वस्त जाजरकोट सदरमुकाम खलंगा [तस्बिरहरू]

काठमाडौँ- जाजरकोटमा शुक्रबार राति गएको भूकम्पले खलंगा सदरमुकामका घरहरू ध्वस्त भएका छन्। जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्।

घाइतेको उद्धार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भूकम्पबाट रुकुम पश्चिममा कम्तीमा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तस्बिर स्रोत : प्रधानमन्त्रीको सचिवालय/वाईसीएल जाजरकोट

जाजरकोटमा शुक्रबार रातिको भूकम्पले १८२५ सालमा निर्माण भएको जाजरकोट दरबारमा भएको क्षति। तस्बिर : रासस
भूकम्पले रुकुम पश्चिममा पुर्‍याएको क्षति। तस्बिर : रासस

 

प्रकाशित: १८ कार्तिक २०८० ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =