बझाङमा सुरुवाती अग्रता एमालेलाई

हिमाल प्रेस १६ वैशाख २०८१ १५:२०
20
SHARES
बझाङमा सुरुवाती अग्रता एमालेलाई

काठमाडौँ- बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।

सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी १५७ मतसहित अग्रता लिएका छन्। त्यसैगरी दोस्रोमा कांग्रेसका अभिशेक बहादुर सिंहले १३२ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत ल्याएर तेस्रो स्थान बनाएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =